मोरक्कोसँग रोकियो ब्राजिल


काठमाडौँ ।  फिफा विश्वकप २०२६ को समूह ‘सी’ अन्तर्गत आफ्नो पहिलो खेलमा  ब्राजिल राष्ट्रिय फुटबल टोली र  मोरक्कोसँग १–१ गोलको बराबरीमा रोकिएको छ।

खेलमा मोरक्कोले इस्माइल साइबारीको गोलबाट अग्रता लिए पनि भिनिसियस जुनियर ले बराबरी गोल फर्काउँदै ब्राजिललाई हारबाट जोगाए।

यस नतिजासँगै ब्राजिलले विश्वकपको पहिलो खेलमा अपराजित रहने आफ्नो लामो श्रृंखला कायम राखेको छ।

२०८३ जेष्ठ ३१, आईतवार ०७:२७ प्रकाशित
ट्रेन्डिङ समाचार