गृह मन्त्रालय द्धारा १२ जिल्लाका प्रजिअहरुको सरुवा र केहि सहसचिवको पदस्थापन (सूची सहित)


काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । साथै अन्य केहि सहसचिवहरुको पदस्थापन गरेको छ । मन्त्रालयको शुक्रबारको निर्णय बाट प्रमुख जिल्ला अधिकारीहरु हेरफेर गरिएको हो ।
सरुवा भएका प्रजिअ र पदस्थापन भएकाहरुको सूची यस्तो छ

२०८३ जेष्ठ २२, शुक्रबार १५:३३ प्रकाशित
ट्रेन्डिङ समाचार