विमान दुर्घटनामा परी १८ जनाको मृत्यु


काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जानकारी दिएको हो ।

प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई १८ शव संकलन गरिएको उल्लेख छ ।

 

 

२०८१ श्रावण ९, बुधबार १३:२५ प्रकाशित
ट्रेन्डिङ समाचार