नवनियुक्त प्रधानमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ


काठमाडौं।नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीले शपथ लिएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाए ।

२०८१ असार ३१, सोमबार १२:२८ प्रकाशित
ट्रेन्डिङ समाचार