काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारत सरकार र भारतीय जनतालाई शुभकामना दिएका छन्।
शुभकामना सन्देशमा उनले नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्ध, जनस्तरको निकटता र आपसी सहयोग आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।
२०८३ श्रावण ३०, शनिबार ११:२९ प्रकाशित


