काठमाडौं । संघीय निजामती सेवा विधेयकमार्फत कर्मचारीमाथि ‘३० वर्ष सेवा’ र ‘५५ वर्ष उमेर’को अनिवार्य अवकाशको तरबार तेर्साउने सरकारी तयारी भइरहेको भन्दै पूर्व सहसचिव तथा प्रशासनिक विश्लेषक लक्ष्मीविलास कोइराला ले शासक वर्गको कर्मचारीप्रतिको विभेदपूर्ण नीति प्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।
२०८३ जेष्ठ २८, बिहीबार १७:३६ प्रकाशित

