७७ प्रहरी इन्स्पेक्टरको पदस्थापन


काठमाडौँ । ७७ प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुको नयाँ नियुक्ति तथा पदस्थापन गरिएको छ ।

गृह मन्त्रालय सचिव स्तरको वैशाख ११ गतेको निर्णयअनुसार १४ गतेबाट लागु हुने गरी नियुक्त भएका जनपद प्रहरी समूहतर्फका ७७ इन्स्पेक्टरको आज पदस्थापन गरिएको हो ।

२०८२ बैशाख २०, शनिबार ०९:३६ प्रकाशित
ट्रेन्डिङ समाचार