ADVERTISEMENT

लोकसेवा आयोगद्धारा आर्थिक वर्ष २०८३/८४ को पदपूर्ति कार्यतालिका सार्वजनिक (सूची सहित)

 काठमाडौ । लोक सेवा आयोगले बिभिन्न पदहरुमा आर्थिक वर्ष २०८३/८४ का लागि पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ।

सार्वजनिक कार्यतालिकाअनुसार विभिन्न सेवा, समूह तथा तहका रिक्त पदहरूमा विज्ञापन, परीक्षा, नतिजा प्रकाशन तथा सिफारिसलगायतका प्रक्रिया निर्धारित समयतालिकाअनुसार सञ्चालन गरिनेछ।

https://psc.gov.np/file/annual-year

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार