चार प्रदेशमा हिमपातको सम्भावना


देशका अन्य भूभागमा भने मुख्यतथा मौसम सफा रहने छ । बिहानीपख तराईका भूभागहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ ।

यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

२०८१ माघ २६, शनिबार ११:५५ प्रकाशित
ट्रेन्डिङ समाचार