ADVERTISEMENT

PrashasanPost.com नेपालको प्रशासन, सुशासन, सार्वजनिक नीति, निजामती सेवा, आर्थिक प्रशासन तथा समसामयिक राष्ट्रिय विषयमा केन्द्रित एक विश्वसनीय डिजिटल समाचार पोर्टल हो।

हामी सत्य, निष्पक्ष, तथ्यमा आधारित र जिम्मेवार पत्रकारिताप्रति प्रतिबद्ध छौं। प्रशासनिक क्षेत्रका गतिविधि, सरकारी नीति तथा निर्णय, सार्वजनिक सेवा प्रवाह, सुशासन, पारदर्शिता, जवाफदेहिता, विकास र आर्थिक व्यवस्थापनसँग सम्बन्धित समाचार, विश्लेषण, अन्तर्वार्ता तथा विशेष सामग्रीलाई प्राथमिकताका साथ प्रकाशन गर्दै आएका छौं।

PrashasanPost.com को उद्देश्य सरकार, निजी क्षेत्र, विकास साझेदार, अनुसन्धानकर्ता, व्यवसायी, विद्यार्थी तथा आम नागरिकबीच विश्वसनीय सूचना प्रवाह गर्दै सुशासन, उत्तरदायी प्रशासन र लोकतान्त्रिक मूल्य–मान्यताको प्रवर्द्धनमा योगदान पुर्‍याउनु हो।

हामी प्रशासनिक क्षेत्रमा भइरहेका गतिविधिलाई निष्पक्ष रूपमा प्रस्तुत गर्दै नागरिकलाई सूचित, सचेत र सशक्त बनाउने विश्वासका साथ पत्रकारिता गरिरहेका छौं। डिजिटल प्रविधिको प्रभावकारी प्रयोगमार्फत सत्य, विश्वसनीय र गुणस्तरीय समाचार सामग्री पाठकमाझ पुर्‍याउनु हाम्रो प्रमुख प्रतिबद्धता हो।